Dr. Prajjwal Pyakurel, Assistant Professor, School of Public Health & Community Medicine, BPKIHS, Nepal
१. के कोरोना भाइरस तातो र ओसिलो जलाबायुमा बढ़ी देखिन्छ?
अहिले सम्मको अनुसन्धान अनुसार भाइरस सबै स्थानमा देखिन्छ।
२. के तातो पानीले नुहायो भने कोरोना भाइरस लाग्दैन ?
तातो पानी वा चिसो पानीजे ले नुहाए पनि तेस्ले कोरोना सक्रमण गर्छ गर्दैन भने कुरामा केहि फरक पर्दैन।
३. के लाम्खुट्टेले कोरोना भाइरस सारछ ?
अहिले सम्मको अनुसन्धान अनुसार लाम्खुट्टेले कोरोना भाइरस सारदैन ।
४. Thermal scanner ले COVID-१९ सक्रमण भएको बिरामी छुट्याउछ की छुट्याउदैन?
Thermal scanner ले जरो आएको बिरामी पता लगाउन प्रभावकारी छ तर कोरोनाले सक्रमित गरेको तर जरो नआएको बिरामी यसले पता लगाउन सक्दैन ।
५. के निमोनियाको भ्याक्सिनले कोरोना भाइरसबाट बचाउछ ?
बचाउदैन। कोरोना भाइरस को छुट्टै vaccine चाहिनछ ।