कोभिड १९ कम गर्ने उपायहरु Dr. Prajjwal Pyakurel1, Dr. Surya B. Parajuli 21. Assistant Professor, School of Public Health & Community Medicine, BPKIHS, Dharan, Nepal 2. Assistant Professor, Birat Medical College & Teaching Hospital, Biratnagar, Nepal1. Is the virus temporary or permanent? [ यो COVID-१९ भाइरस अस्थायी हो कि स्थायी हो?]Since it has established in the human population it cannot be easily eradicated. Either enough people will develop immunity — either through infection or vaccination — that the virus will stop transmitting and is eliminated or the virus will continue to circulate and establish itself as a common respiratory virus. [यो मानिसको आवादीमा आइसकेकोले यसलाई जरैदेखी उकेलन सजिलो छैन । दुइटा कुरा हुन सक्छ की रोग प्रतीरोधात्मकशक्ती (immunity) भाइरस ले सक्रमण गरेपछि शरीर मा बन्छ की जव खोप बनेपछि मानव शरीरमा त्तेस्ले रोग प्रतिकारक (antibody ) बिकास गर्छ । यो कुरा भैसके पछि भाइरस फैलिनबाट रोकिन्छ । ]2. What tests are available? [के के जाचहरु गर्न सकिन्छ ?]PCR testing, Nucleic acid amplification tests (NAAT) such as RT-PCR, Other respiratory pathogens if suspected, Serological survey, Viral sequencing, Viral Culture. [यसका जाचहरु मुलत भाइरस को एकाइ (gene) हेरेर गर्ने जाचहरु हुन्छ । तेसै गरी रगतको पातलो भाग (serum ) बाट नी यसको जाच गर्न सकिन्छ । ]3. How can COVID-19 be stopped? [COVID-१९ लाई कसरी कम गर्न सकिन्छ?]1. Extraordinary restriction on free movement and gathering and aggressive testing to interrupt its transmission which may be impossible as it has spread to around 199 countries. 2. A vaccine that could protect everyone, but it still needs to be developed and it may take around 18 to 24 months to develop the vaccine.3. If the virus keeps spreading a lot of people will be infected and (if they survive) they become immune and the pandemic will die out as the coronavirus will find it harder to find a susceptible host to infect. This phenomenon is known as herd immunity. [यसका ३ मुलभूत आधारहरु छन् ।१.अद्भुत तरिकाले मानिसको आवत जावत,भेला बन्द गर्नु पर्छ । तेसैगरी आक्रामक तरिकाले जाज गर्नु पर्छ,तर यो असम्भब छ किन भने यो भाइरस १९९ वोटा देशमा फैलिसकेको छ । २. खोप बनाउनुपर्छ। तर आजको भोलि बन्दैन । यसको लागि कम्तिमा १८ देखि २४ महिना लाग्छ । ३. अर्को चाहिने के हुन सक्छ भने भाइरस फैलिंदै गयो भने धेरै मानिसमा येस्ले सक्रमण गर्छ र केहिगरि ती सक्रमित मानिसहरु बाच्न सकेमा उनीहरुमा भाइरससंग लड्ने रोग प्रतीरोधात्मक शक्ती बिकास हुन्छ जसले भाइरस को सक्रमण गर्ने सिक्री (chain of transmission) तोड छ । येस्लाई हामी रोग सम्बन्धि विज्ञान (Epidemiology) मा हर्ड इम्मुनिटी (Herd immunity ) भनछौ ।]4. Does Novel Coronavirus affect older people? What about younger people? [के नोभल कोरोना भाइरस ले बढी उमेरका ब्यक्तीलाई असर गर्छ? के युवा उमेरका मानिसहरु पनि जोखीममा छन्?]It affects all groups of people but those who are older people and have other symptoms such as Bronchial Asthma, Diabetes, Cardiovascular disease are at higher risk. In Italy, a lot of older people died who are more than 70 years and have other comorbid conditions. [सबै उमेर का ब्यक्तीहरु प्रभावित हुन सक्छन । बढी उमेरका ब्यक्ती र अरु स्वास्थ्य समस्या जस्तै दम मधुमेह, मुटु रोगि भएका ब्यक्तीहरुमा बढी जोखिममा रहेको देखिएको छ ।]5. How can future pandemic be reduced by the experience of COVID-19? [विश्वमा भबिश्यमा यस्तो देशको भौगोलिक क्षेत्र भन्दा बाहिर गएको (pandemic ) रोग सक्रमण रोक्न के गर्नुपर्ला?]The world should have a preparedness plan for future pandemics. We must implement the International Health Regulation,2005 in all income countries with covering all existing deficiencies. We must scale up laboratory capacity and other surveillance capacities to augment the readiness of health systems to care for large numbers of seriously ill patients while safeguarding the healthcare workforce and improve communication and coordination strategies and implementation. Procurement and supply chain management must also be enhanced to ensure adequate stocks of personal protective equipment and essential medications and to enable equitable access to new diagnostics, therapeutics, and vaccines during health emergencies. [विश्वमा भबिश्यमा येस्तो रोगबाट बच्नेकोलागि ठोस योजना हुनु पर्छ । सबै देशहरुले कोरोना भाइरसको कमीकमजोरीबाट पाठ सिकेर,सचायेरा अन्तराष्ट्रिय स्वास्थ्यको ब्यवस्था,२००५ (International Health Regulation,2005) कडातरिकाले पालन गर्ने पर्छ। प्रयोगशाला हरु को ग्रहण शक्ती (capacity), रोगहरुको कडा निरिक्षण (surveillance ) गर्ने पर्छ । यो भए भने हरेक देशको स्वास्थ्य प्रणाली (Health System) सुरक्षित हुन्छ,धेरै सिकस्त बिरामी हरु को पनि राम्रो संग जाच गर्न सकिन्छ,स्वास्थ्यकर्मी हरु को पनि संरक्षण गर्न सकिन्छ । तेसैगरी सुचना आदान प्रदान(Communication ), संयोजन (coordination) र कार्यन्वान (implementation) मा पनि सुधार लाउनु पर्छ। तेसैगरी सामान किन बेच (procurement ), आपुर्ती (supply) व्यवस्थामा पनि सुधार लाउनु पर्छ।यो भए भने पर्याप्त मात्रमा ब्यक्तिगत संरक्षण गर्ने मालसामान (Personal Protective Equipment),अत्यावश्यक औषधी पहिलेनै खरिद गरेर राखन सकिन्छ । यो प्रणालीमा सुधार हुदै गयो भने नया नया यन्त्रकला विज्ञान (technology ) र खोप लगाउने औषधी (vaccine ) हरु पनि समयमै उपलब्द गराउन सकिन्छ ।]