Dr. Prajjwal Pyakurel (Assistant Professor, School of Public Health & Community Medicine, BPKIHS, Nepal)
1. What is stealth transmission?
Ans: Cases of the new coronavirusdisease (COVID-19) that fly without being detected or diagnosed may have fueled the rapid spread of the disease in most of the countries where infection is found to be high which is also known as stealth transmission. As per the latest research the explosion of COVID-19 cases in China was largely driven by individuals with mild, limited or no symptoms who went undetected. Undetected cases exposed a far greater portion of the population to the virus than would otherwise occur. So, this may be challenge in our country as well for the spread of the disease.
2. What is the difference between lockdown and curfew and need in Nepal?
Ans: A lockdown is an emergency protocol that prevents people from leaving a given area. A full lockdown will mean you must stay where you are and not exit or enter a building or the given area. This scenario usually allows for essential supplies, grocery stores, pharmacies and banks to continue to serve the people. All non-essential activities remain shut for the entire period. The lockdown in Nepal is based on Essential Services Operation Act,2014.A curfew, whose laws differ in every country, means keeping people off the streets for pre-decided hours. Any violations are met with a fine or arrest. Curfew includes complete closure of markets, shopping malls, cinema halls and other places of social and cultural gatherings.
3. What should we do to maintain good mental health during this period of lockdown?
Ans: Disclaimer: I want to let you know that I am not mental health expert. But I have few points to share.
1. Make a daily routine 2. Make plan for home exercise 3. You can revolve outside your house or in a garden or park 4. Work from home if it can be done through computer 5. Breathing and meditation helps 6. Make social connections 7. Serve other with via small act of kindness. This will definitely make your day.
4. Does garlic prevents corona virus transmission? (Ref: EDCD, Power point presentation)?
Ans: Garlic has antimicrobial property. But there is no concrete evidence that garlic prevents COVID-19 infection.
5. Was COVID-19 stable in aerosol?
Ans: A recent research done showed that COVID-19 remains stable in aerosolized environment under experimental condition for 3 hours with a reduction in infectious titer with the movement of air.
नमस्ते सबैजनालाई,
आज हामी चौथौदिनमा छौ कोरोना भाइरसको बारे बुज्ने क्रममा । पाचौ कोरोना भाइरस सक्रमण भएको कैस नेपालमा फेलापरेको छ । अभ अजै हामीहरुले सावधानीका साथ अगाडी बढ्नु पर्ने जरुरीछ। आजको दिन म संसार को धनि मान्छे मध्ये पर्ने उधमी र Microsoft को संस्थापक Bill Gates ले भनेको कुरा कविता को हरफमा प्रस्थुत गर्न चाहन्छु । तपाईहरु केहि प्रस्न छ भने राखदिनु होल, सक्दो उतर दिने कोसिस गर्ने छु । Stay safe everybody and Happy Reading !!!!!!
१. Stealth transmission भनेको के हो?
उतर: कोरोना भाइरस सक्रमण भएको थानै नभएको वा ठम्याउन नसकेको ब्यक्तीहरुले नथापाई कन भाइरस फैलारएको हुन सक्छ । यसलाई stealthtransmission भनिन्छ। चिनमा भएको अनुसन्धान अनुसार धेरै मानिसलाई येसरीनै कोरोना भाइरसको सक्रमणभएको हुन सक्छ भनेर अनुमान गरिएको छ। पत्ता नलागेको ब्यक्तीहरुले धेरै मानिसमा रोग फैलाउछ। नेपालमा पनि यो हुन सक्ने सम्भाभना छ।
२. Lockdown र Curfew माके फरक छ?
उतर: Lockdown भनेको औपचारिक मुलपत्रहो जसले मानिसहरुलाईएकठाउँबाट अर्को ठाउमा जान रोक्छ। पूर्ण Lockdown भनेको चाहि तपाई जा बस्नु भएको छ तेही बस्नु हो र बाहिर निक्लनु वा त्यो ठाउँ छोडेर नजानु हो। Lockdown को बेला अत्यावश्यक, आपुर्ती,किराना पसल,औषधीपसल ,बैंक बाहेक अरु अत्यावश्यक नभएको ठाउ बन्द हुन्छ। नेपालको Lockdown को मुलपत्र Essential Services Operation Act,2014 अन्तर्गतपर्छ। Curfew भनेको चाहि मानिसलाई सडकबाट तोकिएको समय भन्दा टाढा राख्नु हो। येस्को उल्लघंन भएको खण्डमा जरिवाना वा गिरफ्तार पनि हुन सकिन्छ। Curfew मा चाहि सबै ठाउँ बन्ध हुन्छ।
३. मानसिक स्वास्थ ठिक राख्न lockdown को बेला के गर्ने ?
उतर:म मानसिक रोग बिज्ञ होइन। तर हामीले साधारण कुराहरु घर बसीबसी गर्न सकिन्छ जस्तै
१. दिनचर्या बनाउने२. घरमै कसरत गर्ने३.घर वरीपरि बगैचामा घुम्ने ४. घरमै बसेर काम गर्ने
५. लामो लामो सास फेर्ने वाध्यान गर्ने ६. सामाजिक सम्बन्ध बढाउने ७. अरु प्रति दयाको भावना राख्ने
४. के लसुन खाए भने कोरोना भाइरसको सक्रमण रोक्न सकिन्छ ?
उतर:लसुन मा सुक्ष्म जीवाणु विरुध्द काम गर्ने पदार्थ (antimicrobial ) हुन्छ । तर अनुसन्धान ले लसुन खाए भने COVID-१९ को सक्रमणबाट बच्न सकिन्छ भनेर कुनै पनि वैज्ञानीकपुस्टि गरेको छैन ।
५.के COVID-१९ aerosol (कुनै झोल तथा ठोस पदार्थ कुनै ग्यासमा मिलाएर छर्किने गरी प्रयोग गरिने कुनै औषधीजन्य पदार्थ)मास्थायी रुपमा बस्छ ?
उतर: भर्खरै गरेको अनुसन्धानमा COVID-१९ aerosol (कुनै झोल तथा ठोस पदार्थ कुनै ग्यासमा मिलाएर छर्किने गरी प्रयोग गरिने कुनै औषधीजन्य पदार्थ)मा स्थायी रुपमा ३ घण्टासम्मबस्छ भनेर भनेको छ । तर यो अनुसन्धान नियन्त्रण गर्न सक्ने अनुसन्धानशालामा गरिएको हो । हावाको बाहाब संगै येस्को सक्रमण गर्ने शक्ति पनि घट्छ ।येस्को बारेमा अजै थप अनुसन्धानहरु हुदै छ ।